प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षमा सुभाष अमात्य नियुक्त भएका छन् । बुधबार बसेको संचालक समितिको बैठकले अमात्यलाई अध्यक्षमा चयन गरेको हो । नवनियुक्त अध्यक्षले आजै बीमा समितिका अध्यक्ष सूर्य...