आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

आसिफको अर्धशतक पूरा

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्युगिनीविरुद्ध आसिफ शेखले अर्धशतक पूरा गरेका छन् ।   दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालका...