मुलुकको अर्थतन्त्र बजारमा हल्ला गरेजस्तो कठिन मोडमा पुगिनसकेको अर्थसचिव मधुकुमार मरासिनीले जिकिर गरेका छन् । मंगलबार राजधानीमा सरोकारवाला निकायसँग अर्थमन्त्रालयले गरेको वर्तमान मुलुकको आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा बृहत्...