आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

बिम्स्टेकलाई जनता केन्द्रित बनाउन साझा प्रयास आवश्यक छ :  उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को बडापत्रमा उल्लिखित लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि सदस्य राष्ट्रबिच एकता हुनुपर्ने बताएका छन्...