शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सिलवालको कार्यसम्पादनको फाइल मगाउन सर्वाेच्चको आदेश

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेश सिलवालको कार्यसम्पादनको फाइल मगाउन सर्वोच्च अदालतले आदेश दिएको छ । राखेपको सदस्य सचिवको नयाँ नियुक्त र पदमुक्त सम्बन्धि परेको रिटको सुनुवाई गर्दै न्यायाधीश हरिकृष्ण...