जापानी सरकारले रूसी तरल प्राकृतिक ग्यास (एलएनजी)को लागि रुबलमा कारोबार नगर्न कम्पनीहरूलाई आग्रह गरिरहेको मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई बताएका छन् । ‘अहिलेसम्म त्यस किसिमको कारोबार गर्ने बारे...