बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

झापाको दमक नगरपालिकामा राप्रपासहितको गठबन्धन, राप्रपाले पायो प्रमुख

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा राप्रपासहितको तीन पार्टीको गठबन्धन भएको छ ।  स्रोतले दिएको जानकारी अनुसार राप्रपालाई प्रमुखसहित २ वडा, नेपाली काँग्रेसलाई उपमेयरसहित ४ वटा वडा...