लखनउ । भारतको उत्तर प्रदेश राज्यस्थित कानपुरमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । मंगलबार कानपुर क्लब रोडमा ‘मर्निङ वाक’ का क्रममा रवि शंकर अग्रवाललाई मौरीको झुण्डले हमला गरेको थियो...