मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

२० हजार भूमिहीनलाई लालपुर्जा वितरण

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय सम्हालेपछि  हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार भूमिविहिनले जग्गा धनी दर्ता प्रमाण पूर्जा (लालपुर्जा) वितरण  गरिएको छ ।   ...