कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेश सरकारले राजस्व संकलन योजनालाई व्यवस्थित बनाएर लैजाने बताए । कर्णाली प्रदेश राजस्व परामर्श समितिको बिहीबार बसेको बैठकमा उनले राजस्व संकलनलाई...