मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई प्रदेशकै पहिलो पर्यटकीय गन्तव्य घोषणा गरेको छ । शुक्रबार पर्साको ठोरीस्थित जंगल रिसोर्टमा रुख मुनि बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ठोरी गाउँपालिकालाई पहिलो...