आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रोहितले तोडे पारसको कीर्तिमान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान रोहित कुमार पौड्यालले पारस खड्काको नाममा रहेको कीर्तिमान तोडेका छन् । पारसको नाममा एकदिवसीय अन्तर्राष्ट्रिय सर्वाधिक ११५ रन बनाउने खेलाडीको कीर्तिमान भंग गरेका हुन्...