गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले बेलायत सरकारसँगको वार्ता भाँड्न खोजिएको भन्दै आपत्ति जनाएको छ । शुक्रबार गेसोका सभापति कृष्ण कुमार राईले एक विज्ञप्ति जारी गर्दै बेलायती गोर्खा सैनिकका लेफ्टिनेन्ट जनरल...