नेपालले आज (चैत ११) गतेदेखि अहिलेसम्मकै महँगो दरमा भारतबाट विद्युत आयात थालेको छ । इन्डियन इनर्जी एक्सचेञ्ज (आइईएक्स) मा प्रतियुनिट २० भारु तिर्नेगरी गएराति १२ बजेदेखि नेपाल विद्युत प्राधिकरणले भारतबाट...