मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

काभ्रेपलाञ्चोकमा आजदेखि टिपर चलाउन निषेध

दसैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालन निषेध गरेको छ । कार्यालयले अरनिको र विपी राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै अन्य सवारीसाधनका...