काठमाडौंस्थित वसन्तपुर दरबारबाट ५० कदम जति दक्षिणतर्फ मरु टोलमा अवस्थित अट्कोनारायण थान मन्दिरको अगाडि रहेको यो घर (हेर्नुहोस्ः तस्विर) ले ऐतिहासिक महत्व बोकेको छ । यो घरको तत्कालीन साहुको नाम...