संविधानले प्रदेशलाई निर्दिष्ट गरेका केही अधिकार छन् । तिनलाई कार्यान्वयन गर्ने सन्दर्भमा केन्द्र र प्रदेश दुवैबाट खासै चासो दिइएको छैन । संघीयताको मर्म र भावना अनुसार प्रदेश सरकारले जति दायित्व...