काठमाडौँ । नेपालमा बर्सेनि करिब १५ प्रतिशतले पुष्प व्यवसाय वृद्धि भइरहेको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा रहेको जनाएको हो । हाल...