नेपाल विद्युत प्राधिकरणले चोरी नियन्त्रणका लागि नयाँ रणनीति अवलम्बन गरेको छ । बिद्युत चोरी नियन्त्रण र अनाधिकृत प्रयोगमार्फत हुने विद्युतीय दुर्घटना न्युनिकरण गर्न विपन्न वर्गका नगरवासीलाई निःशुल्क विद्युत मिटर बक्स...