शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

आजदेखि ‘कन्सट्रक्सन होलिडे’, देशभरका ५ हजारभन्दा बढी आयोजना अलपत्र

नेपाल निर्माण व्यवसायी महासंघले आजदेखि कन्सट्रक्सन होलिडे’ गर्ने भएको छ । मूल्यवृद्धि, भुक्तानी रोक्का र खरिद नियमावलीको ११औं संशोधनको त्रुटि सच्याउन दबाब दिँदै कन्सट्रक्सन होलिडे’ गर्न लागेको हो । ...