काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (सवारी लाइसेन्स) छपाइ भएको सूचना पाएपछि मात्रै सम्बन्धित यातायात कार्यालयबाट सवारी लाइसेन्स लिन आग्रह गरेको छ । यातायात व्यवस्था विभागले यथाशीघ्र...