आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्ध रद्द गर्न चीनको अमेरिकालाई आग्रह

चीनले मंगलबार मानवअधिकार उल्लंघन भएको भन्दै संयुक्त राज्य अमेरिकाले चिनियाँ अधिकारीहरूमाथि लगाइएको प्रतिबन्ध तत्काल रद्द गर्न माग गरेको छ । प्रतिबन्ध खारेज नगरिएमा बदलामा चीनले अमेरिकी अधिकारीहरूमाथि पनि प्रतिबन्धको घोषणा...