डाउन सिन्ड्रम अवस्थाका ४५ जना बच्चाले जावलाखेलस्थित चिडियाखाना घुमेका छन् । विश्व डाउन सिन्ड्रम दिवसको अवसरमा डाउन सिन्ड्रोम अबस्थाका बालबालिकाहरूलाई चिडियाखानामा रहेको जनावर र चार चुरिंगी बारे जानकारी दिने उदेश्यले...