युक्रेनमा रुसी अतिक्रमणका कारण सिर्जित विश्वव्यापी उर्जा संकटको अवस्थामा तेलको मागलाई कसरी घटाउने भन्ने सम्बन्धमा विश्वभरिका सरकारहरुले सोच्ने बेला आएको अन्तर्राष्ट्रिय उर्जा एजेन्सीले चेतावनी दिएको छ । उर्जा निगरानी गर्ने...