आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

शौच गर्न घरनजिकै खेतमा गएकी महिला बलात्कृत

रौतहटको फतुवा बिजयपुर नगरपालिका–२ सितलपुरमा एक महिला बलात्कृत भएकी छन् । सोमबार राति घर नजिकै खेतमा शौच गर्न गएकी महिला बलात्कृत भएकी हुन् । जिल्ला प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले रातको...