शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

तातोपानी भन्सारका मजदुरले एक वर्षदेखि ज्याला पाएनन्

चौतारा । तातोपानी भन्सारमा विभिन्न ट्रान्सपोर्टका लागि काम गर्ने मजदुरले एक वर्षदेखि ज्याला नपाउँदा दैनिक जीवन कष्टकर बनेको छ । चीनबाट ढुवानी गरेर आइपुगेका सामान भन्सार जाँचका लागि पल्टी गरेवापतको...