बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एमसीसीबारे बुझाएर काँग्रेसको पक्षमा भोट माग्नुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीबारे सत्यतथ्य बुझाएर काँग्रेसले जनतासँग भोट माग्नुपर्ने बताएका छन् । काँग्रेस तनहुँ क्षेत्र नं १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा नेता...