संस्थाभित्रको विभाजनपछि गैरआवासीय नेपाल संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेका छन् । उनले शेष घले पक्षले समानान्तर महाधिवेशन डाकेपछि त्यसलाई रोक्न प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् । ...