शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले के-के निर्णय  गर्‍यो ?

सरकारले आर्थिक वर्ष २०७९/०८० को प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँडको ढाँचा, हिस्सा एवं वित्तिय समानीकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्ने निर्णय गरेको छ । आइतवार बसेको...