शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

मुसहर समुदायकी किशोरीसँग बेलायती राजदूत

बेलायत सरकारको सहयोगमा सञ्चालित कार्यक्रमको प्रभावबारे मुसहर समुदायकी किशोरीहरूसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले अन्तरक्रिया गरेकी छन् । मधेस प्रदेशको राजधानी जनकपुर आएकी उनले मधेस प्रदेश सरकार तथा विभिन्न...