आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बेइजिङले रुसलाई हतियार पठाउँदैन : अमेरिकाका लागि  चिनियाँ राजदूत

अमेरिकाका लागि चिनियाँ राजदूतले युक्रेन विरुद्धको रुसी हमलामा मस्कोलाई  हातहतियार सहयोग उपलब्ध नगराउने बताएका छन् । संकट न्यून गर्न बेइजिङले सम्भाव्य सबै कदम चाल्ने उनले बताए । बेइजिङले सहयोग गरे...