मोरङको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले आइतबारको घटनालाई राजनीतिक रंग दिन नहुने बताएका छन् । लेटाङ–५ खेरुवाको शिक्षा विकास माविकी छात्रालाई सोही विद्यालयका शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी...