मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

यू–१८ महिला साफ : भारतसँग खेल्दै नेपाल

लगातार दुई खेलमा पराजित भएको नेपाल साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा आज (सोमबार) भारतको सामना गर्दैछ । जमसेदपुरमा नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान...