बिहीबार, १५ कात्तिक २०८१
ताजा लोकप्रिय

राष्ट्रिय भूमि आयोगले माग्यो सर्भेक्षक पदमा दरखास्त

काठमाडौँ । राष्ट्रिय भूमि आयोगले कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै आयोगले ९७ जनाका लागि सर्वेक्षक पदमा दरखास्त आह्वान गरेको हो ।  योग्य...