बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

झलनाथ खनालको क्षेत्रमा एमालेको जनसभा, ओलीले सम्बोधन गर्ने

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आज आइतबार इलामको सूर्योदय नगरपालिका जाँदै छन् । एमालेकाे जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम पुग्न लागेका हुन् । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र...