मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

उप्रेतीको ‘मेरा अतीतका कथाहरु’ नामक पुस्तक लोकार्पण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरु’ को आज आयोजित कार्यक्रमबिच लोकार्पण गरेका छन् । मकालु प्रकाशनद्वारा प्रकाशित सो पुस्तक लोकार्पण...