हेटौंडा उपमहानगरपालिका-१२, १३ र १४ वडाका स्थानीयहरुले पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्ने माग गरेका छन् । निकुञ्जले उक्त वडाका बस्तीमा प्रभावित गरेको भन्दै स्थानीयले खारेजीको माग गर्दै विरोध...