काठमाडौँं । महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म हो ‘अञ्जिला’ २९ गते बिहीबारबाट प्रदर्शनमा आएको हो । फिल्मले राम्रो व्यापार गरिरहेको निर्माण पक्षले बताएको छ।...