आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीमा उपमेयर कप क्रिकेट प्रतियोगिता

 तेस्रो उपमेयर कप क्रिकेट प्रतियोगिता आजबाट  सुरु भएको छ । प्रतियोगिताको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले उद्घाटन गरेका हुन् । अर्घाखाँची क्रिकेट संघको व्यवस्थापन र सन्धिखर्क नगरपालिकाको आयोजनामा सुरु...