सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन

भारत सरकारको आर्थिक सहयोगअन्तर्गत भोजपुरको षडानन्द नगरपालिकामा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी...