मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्छ: पूर्व राष्ट्रपति यादव

काठमाडौँ । प्रथम राष्ट्रपति डा. रामवरण यादवले धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताएका छन् । मिथिला मध्यमा परिक्रमाको उद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले धर्मलाई राजनीतिसँगै जोडेर हेर्ने परिपाटीका कारण समाज विखण्डनतर्फ...