आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मानव तस्करलाई नेपाल फर्काउँछु : श्रममन्त्री श्रेष्ठ

श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा यूएई ल्याइ अलपत्र पार्ने मानव तस्कर र दलालहरूलाई कारबाही गरि नेपाल लैजाने बताएका छन्। नेपाली दूतावास आवुधवीको आयोजनामा मंगलबार यूएईमा रहेका नेपाली...