सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

धनुषा एमाले अधिवेशन : राजकिशोर यादव पक्षबाट बहिष्कार, बिहीबार निर्वाचन हुने

नेकपा एमालेको धनुषा जिल्ला अधिवेशन लम्बिने भएको छ । अध्यक्ष, पदाधिकारीसहित नयाँ नेतृत्वमा सर्वसम्मतिको प्रयास असफल भएपछि बिहीबार निर्वाचन हुने भएको छ । अध्यक्ष मण्डलले जिल्ला कमिटीका सदस्यहरुको नाम टुङ्गो...