बुधबार, ०७ फागुन २०८१
ताजा लोकप्रिय

नाटक ‘अनि देवराली रुन्छ’को कथा : यसलाई कसैले फिल्म नबनाओस्...

‘त्यहाँनेर एउटा ऐना (मिरर) रेस्टुरेन्ट छ, त्यहाँदेखि अगाडि बढेर आउनुस्, म सडकतिरै उभिएको हुन्छु,’ तीन साताअघिको फोन संवादमा वरिष्ठ नाटककार मनबहादुर मुखियाले काठमाडौँ गौरीघाटस्थित आफ्नो घरको ठेगाना दिएका थिए । ...