भारतले प्रस्‍तावित नेपाली राजदूत डा. शंकर शर्माको एग्रिमो पठाएको छ । नेपालको परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाइ सकेर मंसिर २४ गते नै एग्रिमोका लागि भारतको विदेश मन्त्रालयमा पत्राचार गरेको थियो । डा. शर्मालाई एग्रिमो दिन...