बागमती प्रदेशको राजधानी हेटौंडामा अन्तर्राष्ट्रिय गणित तथा पाई दिवस मनाइएको छ । मार्च १४ मा वैज्ञानिक अल्बर्ट आइन्सटाइनको जन्मदिनको अवसर पारेर सो दिवस मनाइएको हो । गणित विषयमा विद्यार्थीको अभिरुचि...