बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

माथिल्लो साञ्जेन जलविद्युत् आयोजनामा विद्युत् उपकरण जडान सुरु

उत्तरी रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युत्गृहको उपकरण जडान गर्ने काम सुरुआत भएको छ । आमाछोदिङ्मो गाउँपालिका–५ सिम्बु क्षेत्रलाई आधार इलाका बनाइ १४ दशमलव आठ मेगावाट क्षमताको सो आयोजनाको...