सुर्खेत। कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबईमा सवारी साधनका स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधिको जडान गरिएको छ। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शुक्रबार एक कार्यक्रमका बिच उक्त प्रविधिको उद्घाटन...