विराटनगर । उद्योग सङ्गठन मोरङको नवनिर्वाचित कार्य समितिहरूको पदस्थापन भएको छ । ५० औँ साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अध्यक्षलगायत पदाधिकारी र सदस्यहरूको शनिबार पदस्थापना भएको हो । निर्वाचन समितिका...