बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ठेकेदार पाण्डेलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

तुलसीपुर–घोराही फोर लेन सडकका ठेकेदार अनुप पाण्डेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । ठगीको कसुरमा पक्राउ परेका पाण्डेलाई हिरासतमै राखेर अनुसन्धान गर्न उच्च अदालत तुलसीपुरले...